कुनै पनि नक्साको attributes table मा कुनै excel sheet मा भएको data लाई Join & Relates गर्नको लागि तल उल्लेख गरेबमोजिमको स्टेप्स हरु प्रयोग गर्न सक्नुहुन्छ
कसरी गर्ने ?
स्टेप न.१
Arcmap खोलेर ADD Data बाट जिल्ला वा गाविसको नक्सा add गर्ने। यहा नवलपरासी जिल्लाको नक्सा add गरिएको छ e.g Nawl _VDC . shp त्यसपछि जुन data add गर्नुपर्ने छ तेसलाई add data बाट add गर्ने। यहा नवलपरासी जिल्लाको Landuse को data add गरिएको छ।
१. १ Nawl _Luse मा right click गरेर attributes table खोल्ने।
१. २ attributes table खोलिसकेपछि options मा गएर Add Field click गर्ने।
स्टेप २
Added Field को नाम लेख्नुहोस e.g. Land_type
Type: Text
यहा Land _Type Field add भयो।
स्टेप ३
तल नक्सामा गरिएबमोजिम स्टेप्सहरु गर्दै जानुहोस
Join गर्दा FCODE को आधारमा गर्दा Speelling मा हुने गल्तीबाट हुन् जाने unwanted join कम हुन्छ।
यसरी EXCEL SHEET बाट join गर्दा EXCEL sheet यस्तो हुनुपर्छ।
स्टेप ४
अब Excel Sheet मा भएको data लाई Arc Gis मा बनाएको नक्साको attributes table मा Join &Relates हुन्छ।
अब Excel Sheet मा भएको data join भयो।
आवश्यकता अनुसार Naw _luse लाई double click गरेर symbology मा गएर colour गर्न सक्नुहुन्छ।
Excel sheet बाट data join & relates नगर्दाको अवस्था।
माथि उल्लेखित तरिकाहरु ArcGIS 9 . 3 मा गरिएको हो। अरु Version मा केही फ़रक हुनसक्छ।

यहा sheet $1 हामीलाई चहिएको data हो।
अब Excel Sheet मा भएको data join भयो।
आवश्यकता अनुसार Naw _luse लाई double click गरेर symbology मा गएर colour गर्न सक्नुहुन्छ।
Excel sheet बाट join & relates गर्दाको अवस्था।यसबाट join & relates गर्दा data लाई जोइन सकिन्छ।
माथि उल्लेखित तरिकाहरु ArcGIS 9 . 3 मा गरिएको हो। अरु Version मा केही फ़रक हुनसक्छ।
This article/tutorial is written by Ganesh Adhikari, ICTV DDC Nawalparasi. For feedback, please comment on the article below.
0 comments:
Post a Comment