मानौ
तपाईलाई दुई वटा कम्पुटर जुन एउटै नेटवर्कमा connected छ र फाइल Transfer गर्नुपर्यो
l तर तपाइको साथमा कुनै Pendrive, Harddisk पनि छैन र तपाइलाई Network मा file Sharing गर्ने तरीका पनि
आउदैन l यस्तो समस्या स्थानीय निकाय वा अन्य कुनै संस्थामा कार्यरत कर्मचारी र तपाई हामीलाई जुनसुकै
बेलामा पनि पर्न सक्छ र यसको समाधान के त ?
यसको समस्याको समाधान हो
Dukto । Dukto एउटा यस्तो Software हो जसले एउटै नेटवर्कमा भएका कम्पुटरमा file transfer गर्नका निम्ति
सहयोग गर्दछ । यसले wireless होस वा तारबाट
नेटवर्कमा connection भएका Desktop
कम्पुटर, Laptop वा Mobile मा कुनै Pen
drive, Hard disk र Network मा file Sharing को ज्ञान नभईकन पनि सजिलै
डाटा ट्रान्सफर गर्न सकिन्छ ।
क) Dukto Laptop र Desktop कम्पुटरमा Install गर्ने तरीका
१) तलको
link मा click गर्नुहोस l
२) अव
Brower खोलि किबोर्डमा Ctrl+j थिच्नुहोस l
३) Download
भएको फाइललाई Double click गर्नुहोस र तल देखाइए अनुसार अगाडी बढ्नुहोस l
![]() |
Step 1 |
![]() |
Step 2 |
![]() |
Step 3 |
![]() |
Step 4 |
![]() |
Step 5 |
ख) Dukto android Mobile मा कसरी Install गर्ने ?
१) google Play Store खोल्नुहोस र search मा dukto
टाईप गर्नुहोस l
![]() |
Step 1 |
२) Install मा touch गर्नुहोस र Accept गर्नुहोस l
![]() |
Step 2 |
![]() |
Step 3 |
ग) कम्पुटर/Mobile मा Dukto बाट कसरी data transfer गर्ने तरीका
२) जुन जुन
कम्पुटरमा dukto खोलिएको छ ति कम्पुटरको नाम र IP address dukto ले देखाउने छ l
File Receive भएपछि देखाउने Message
This article/tutorial is written by Pravin Poudel, ICTV DDC,Myagdi. For feedback, please comment on the article below.
0 comments:
Post a Comment