कहिलेकाही Secure Site हरु
Clock Error ले गर्दा चल्दैन यसको सहि समाधान आफ्नो कम्प्युटरको Date and Time setting change गर्नु हो. यो
समस्या बारम्बार आउछ भने CMOS battery replace गर्यो भने यो समस्या समाधान हुन्छ.
१.
तपाइको https cross sign छ.
यो Date and Time नमिलेको कारणले गर्दा हो.
२. Click on Update Date
and Time setting यो गरेपछि Popup आउछ.
३. Date and Time मा Click गर्ने अनि correct date and
time Select गर्ने
0 comments:
Post a Comment