Fontasy to Unicode Converter




Unicode मा लेखीएका शब्दहरू जुनसुकै कम्प्यूटरले पनि read गर्न सक्छ र हिजाे अाज unicode लार्इ स्तरिय format रूपमा प्रयाेग गरिदै छ । 

अझै पनि कतिपय documents हरू preeti अथवा fontasy font मा तयार पारिन्छ ।
Preeti font लार्इ Unicode मा रूपान्तरण गर्न धेरै online site हरू भेटिन्छन तर 
Fontasy लार्इ युनिकाेडमा रूपान्तरण गर्ने साइट कमै रहेकाे पाए ।
तेसकाे लागि निम्न विधि अपनउनुहाेला ।
१. तलकाे link मा रहेकाे .rar file download गर्नुहाेस 
    https://drive.google.com/file/d/0B9Qg5Ctn7QZla2FfV0VCa3h4b0U/view?usp=sharing

२. Fontasy to Unicode Converter.rar file extract गर्नुहाेस अथवा सिधै  rar file open गर्नुहाेस ।

३. भित्रकाे Fontasy to Unicode Converter_files.html file open गर्नुहाेस ।
     open गर्दा जुनै browser use गर्नसक्नुहुन्छ ।

४. browser द्वारा खुलेपछि यस्ताे देखिन्छ ।

५. paste fontasy font here लेखेकाे वक्समा fontasy font copy गरेर paste गर्नुहाेस ।
   Paste भएका अक्षरहरू अंग्रेजीमा देखिन्छन ।

६. click here लेखिएकाे वटन click गर्नुहाेस । 
तलकाे वक्समा युनिकाेट फन्टमा अक्षरहरू देखिन्छन, अव copy गरी चाहिएकाे ठाउमा paste गर्न सक्नुहुन्छ ।

This article/tutorial is written by Anuj Jung Thapa, ICTV, Bidur MUN . For feedback, please comment on the article below.
Share on Google Plus

About Author (Unknown)

This portal "ICT for Local Bodies" is written by various individuals - ICT Experts and ICT Volunteers working under MoFALD/LGCDP with an aim of integrating ICT at Local Governance. The author is this post is mentioned at the end of the article itself (with their Google+ profile alongside). Learn more about ICT4LB KMDB here.
    Blogger Comment

0 comments:

Post a Comment