Unicode मा लेखीएका शब्दहरू जुनसुकै कम्प्यूटरले पनि read गर्न सक्छ र हिजाे अाज unicode लार्इ स्तरिय format रूपमा प्रयाेग गरिदै छ ।
अझै पनि कतिपय documents हरू preeti अथवा fontasy font मा तयार पारिन्छ ।
Preeti font लार्इ Unicode मा रूपान्तरण गर्न धेरै online site हरू भेटिन्छन तर
Fontasy लार्इ युनिकाेडमा रूपान्तरण गर्ने साइट कमै रहेकाे पाए ।
तेसकाे लागि निम्न विधि अपनउनुहाेला ।
१. तलकाे link मा रहेकाे .rar file download गर्नुहाेस
https://drive.google.com/file/d/0B9Qg5Ctn7QZla2FfV0VCa3h4b0U/view?usp=sharing
२. Fontasy to Unicode Converter.rar file extract गर्नुहाेस अथवा सिधै rar file open गर्नुहाेस ।
३. भित्रकाे Fontasy to Unicode Converter_files.html file open गर्नुहाेस ।
open गर्दा जुनै browser use गर्नसक्नुहुन्छ ।
४. browser द्वारा खुलेपछि यस्ताे देखिन्छ ।
५. paste fontasy font here लेखेकाे वक्समा fontasy font copy गरेर paste गर्नुहाेस ।
Paste भएका अक्षरहरू अंग्रेजीमा देखिन्छन ।
६. click here लेखिएकाे वटन click गर्नुहाेस ।
तलकाे वक्समा युनिकाेट फन्टमा अक्षरहरू देखिन्छन, अव copy गरी चाहिएकाे ठाउमा paste गर्न सक्नुहुन्छ ।
This article/tutorial is written by Anuj Jung Thapa, ICTV, Bidur MUN . For feedback, please comment on the article below.
0 comments:
Post a Comment