Software ,operating system ,र hardware हरुलाई काल्पनिक (virtual) रुपमा यउटै computer मा चलाउनको लागि virtualization को आवश्यक पर्दछ |सबै computer मा काल्पनिक रुपमा software हरु चलाउन नमिल्ने हुन सक्छ ,यसरि चलाउनको लागि हामी bios मा गएर virtualization on गर्नु पर्दछ |
This article/tutorial is written by Sharoj Pokharel, ICTV of DDC palpa. For feedback, please comment on the article below.
computer मा virtualization on गर्नको लागि तलको प्रक्रियाहरु गर्नुहोस
१.computer लाई restart गर्नुहोस
२.setup मा जनाको लागि तपाइको computer मा देखाएको सूचना अनुसार key हान्नुहोस |
३.जब तपाइले F2 (यो computer मा) थिच्नुहुन्छ तेसपछी तलको स्क्रीन आउने छ |
४.तेसपछि advance मा जानुहोस (option हरु छनोट गर्नको लागि keyboard बाट →←↑↓हान्नुहोस) |
५.आब virtualization मा जानुहोस अनि enter हन्नुहोस अनि यो स्क्रीन देख्नुहुनेछ |
६.आवश्यकता अनुसार virtualization enable/disable गर्नको लागि select गरि enter हान्नुहोस |
७.अब F10 हन्नुहोस |
८ ८.अनि y हन्नुहोस अनि enter हन्नुहोस |
तपाइको computer मा आब काल्पनिक (virtual) Software ,operating system ,र hardware हरु चलाउन सक्नुहुन्छ |
This article/tutorial is written by Sharoj Pokharel, ICTV of DDC palpa. For feedback, please comment on the article below.
0 comments:
Post a Comment