TP-Link Router मा Address Reservation गर्ने तरिका

  1. कम्प्युटरको keyboard  मा 'windows' र 'R' बटन संगसंगै थिच्नुहोस, त्यसपछि खुल्ने dialog box मा cmd लेखि enter थिच्नुहोस  
  2. अब command line मा ipconfig /all लेखि enter थिच्नुहोस  
  3. र Physical address टिपोट गर्नुहोस्। साथ साथै ip address पनि टिप्नुहोस 
  4. अब web browser खोलि address bar मा 192.168.1.1   वा आफ्नो  router को  ip address लेख्नुहोस र enter थिच्नुहोस  
  5.  router page को बायाँ  तर्फ रहेको मेनुमा DHCP क्लिक गर्नुहोस, अनि Address Reservation मा क्लिक गर्नुहोस
  6.  MAC Address  मुनि रहेको बक्समा माथि टिपोट गरेको MAC Address लेख्नुहोस र Reserved IP address मुनि रहेको बक्समा आफुले चाहेको IP address वा माथि टिपेको  IP address लेख्नुहोस र save बटनमा क्लिक गर्नुहोस
  7. अन्त्यमा Router Reboot गर्नुहोस
     




Share on Google Plus

About Author (Unknown)

This portal "ICT for Local Bodies" is written by various individuals - ICT Experts and ICT Volunteers working under MoFALD/LGCDP with an aim of integrating ICT at Local Governance. The author is this post is mentioned at the end of the article itself (with their Google+ profile alongside). Learn more about ICT4LB KMDB here.
    Blogger Comment

0 comments:

Post a Comment