- कम्प्युटरको keyboard मा 'windows' र 'R' बटन संगसंगै थिच्नुहोस, त्यसपछि खुल्ने dialog box मा cmd लेखि enter थिच्नुहोस
- अब command line मा ipconfig /all लेखि enter थिच्नुहोस
- र Physical address टिपोट गर्नुहोस्। साथ साथै ip address पनि टिप्नुहोस
- अब web browser खोलि address bar मा 192.168.1.1 वा आफ्नो router को ip address लेख्नुहोस र enter थिच्नुहोस
- router page को बायाँ तर्फ रहेको मेनुमा DHCP क्लिक गर्नुहोस, अनि Address Reservation मा क्लिक गर्नुहोस
- MAC Address मुनि रहेको बक्समा माथि टिपोट गरेको MAC Address लेख्नुहोस र Reserved IP address मुनि रहेको बक्समा आफुले चाहेको IP address वा माथि टिपेको IP address लेख्नुहोस र save बटनमा क्लिक गर्नुहोस
- अन्त्यमा Router Reboot गर्नुहोस
- Blogger Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment