तपाइको कहिलेकाही झुक्किएर वा जानी जानी Pendrive/MemoryCard वा हार्ड डिस्क Format/Permanent Delete हुन गई आफुलाई अत्यावश्यक Data हरु हराएका त छैनन्?
अथवा Virus ले गर्दा कहिलेकाही नचाहेर नै Pendrive/Memorycard/HDD Format गर्नु परेको त छैन ?
अब ढुक्क हुनुहोस ! म तपाइहरुलाई Delete भएका कुराहरु Recover गर्ने उपाए मध्येको एउटा उपाय सिकाउदै छु।
४. तपाइलाई delete भएको मध्येको कस्तो data चाहिएको हो ? Photo/Music/Video अथवा सबै , त्यसमा क्लिक गरि Next बटनमा क्लिक गर्नुहोस।अब ढुक्क हुनुहोस ! म तपाइहरुलाई Delete भएका कुराहरु Recover गर्ने उपाए मध्येको एउटा उपाय सिकाउदै छु।
STEPS:
१. Download Recovery Software मा क्लिक गर्नुहोस अनि Free Download मा क्लिक गरि iCare Data Recovery Software (लगभग 1.3 MBको ) डावनलोड गर्नुहोस।
२. कम्प्युटरमा डावनलोड भैसकेपछि Download भैसकेको fileमा क्लिक गरि INSTALL गर्नुहोस अनि तलको चित्र जस्तो देखा पर्छ।
५. त्यसपछि कम्प्युटरका Drive (C: D: E: … ) हरु अनि MemoryCard/Pendrive ( चित्रमा H: for Pendrive) देखाउछ।
६. त्यसपछि Softwareले फाइलहरु Scan गर्न थाल्छ।
७. Scan प्रोसेस सकिएपछि आफुलाई चाहिएको File हरुलाई Mark गरि Recover मा (तल चित्रमा जस्तै ) क्लिक गरि Recover पछि file राख्ने Folder Select गरि Recover गर्न सकिन्छ।
(नोट: Delete भएको file को पहिलेको नाम भने देखा पर्दैन)
यसबाट तपाइले जानेर वा नजानी, चाहेर वा नचाहिकन हार्ड डिस्क, पेन ड्राइभ वा मेमोरी कार्ड Delete/Format भएमा पनि आफुलाई आवस्यक पर्ने Data (Document, Photo, Video, Software etc) फेरी Recover गर्न सकिन्छ।
This article/tutorial is written by Sudip Devkota, ICTV DDC Tanahun. For feedback, please comment on the article below or mail to devsudip13@gmail.com. Thank you.
0 comments:
Post a Comment