कम्प्युटर लाई Format गर्नु पर्यो भने CD-DVD room चाहिने पुरानो
तरिका तर स्थानीय निकायमा कम्प्युटरहरुको अवस्था पुरानो त्यही माथि यसो format गरेर भएपनि
राम्रो चल्ने बनाऊन खोज्यो त्यही माथि CD-DVD Room ले काम नै गर्दैन अब त्यसको सहि
समाधान PenDrive लाई bootable गराएर Setup गर्ने
२. External
Bootable Drive Insert into USB port(Pen drive को Space Setup File को भन्दा बढ़ी हुनु पर्छ(
जस्तै 8 GB को use गर्दा राम्रो) अब Pen Drive Bootable बनाऊने Software लाई RUN as Administrator मा Click
गर्ने ,Click Yes त्यस पछि Device मा Pendrive
Select गर्ने अरु option हरु पनि Select गर्दै जाने
३. O.S(Operating System) .iso file Download गर्नुहोस (torrent बाट iso file download
गर्ने यो file
धेरै Space को हुन्छ त्यही भएर यो काम पहिले नै गर्नु)
६.अनि अब Start buttom Cilck गर्ने त्यस पछि Pendrive मा Setup file Load हुन थाल्छ.,यो काम सकिएपछि Close bottom Click गर्ने
अनि Reboot भएपछि setup start हुन थाल्छ.
0 comments:
Post a Comment