आफ्नो कम्पुटर अरु कम्पुटरहरु वा मोबाइल बाट हेर्न र चलाउन VNC राख्ने र प्रयोग गर्ने तरिका

आफ्नो कम्पुटर अरु कम्पुटरहरु वा मोबाइल बाट हेर्न र चलाउन VNC राख्ने र प्रयोग गर्ने तरिका 

 तल दिइएको लिंक बाट VNC server डाउन्लोड गर्नुहोस 
  https://www.realvnc.com/download/vnc/



 अब जुन कम्प्युटर चलाउन वा हेर्न चाएकोहो त्यसमा उक्त फाइल install garnuhos 

Install गर्न को लागि डाउनलोड गरेको फाइल डबल क्लिक गर्नुहोस् 
     अब देखिएको window मा English छानी OK  मा क्लिक गर्नुहोस् 

 त्यसपछि next मा क्लिक गर्नुहोस् 


 I accept the agreement को अगाडिको गोलोमा क्लिक गरि next मा क्लिक गर्नुहोस् 

 अब लगातार ५ पटक सम्म next मा क्लिक गर्नुहोस्




 त्यसपछि देखिएको window मा install मा क्लिक गर्नुहोस् र प्रतीक्षा गर्नुहोस

अब View our website to obtain a license key छानि next मा क्लिक गर्नुहोस्

यसपछि खुल्ने वेबसाइटमा FREE लेखिएको मुनि को Get Key ma क्लिक गर्नुहोस्

आफ्नो नाम , ईमेल र राष्ट्र राखेर continue मा क्लिक गर्नुहोस्


Your VNC license key लेखिएको पेज देखिन्छ. त्यसमा apply on this computer लेखिएको ठाउमा क्लिक गर्नुहोस्

अब VNC installation window मा license key आफै लेखिन्छ , त्यस window मा next मा क्लिक गर्नुहोस् 
फेरी next मा क्लिक गर्नुहोस् 
अब apply मा क्लिक गर्नुहोस् र finish मा क्लिक गर्नुहोस् 

अब तपाइको कम्प्युटर अरु कम्प्युटर वा मोबाइल बाट हेर्न वा चलाउन सकिन्छ . त्यसता client ले के के गर्न पाउने वा नपाउने भन्ने setting मिलाउन तपाइको कम्पुटरमा इन्स्टल भएको VNC Server खोल्नुहोस 

खुलेको window मा more मा क्लिक गरि options  मा क्लिक गर्नुहोस् 


दाइने तर्फ रहेहो मेनुमा users and permissions  मा क्लिक गर्नुहोस् 


बाया तर्फ देखिएको permissions मुनि रहेका विकल्पहरु आवस्यकता अनुसार select (ठिक चिन्न लागेको ) वा deselect (ठिक चिन्न नलागेको ) गर्नुहोस .




अरु client कम्प्युटरमा  VNC Viewer डाउनलोड गर्नुहोस 
https://www.realvnc.com/download/viewer/  यो लिंकमा गई VNC Viewer डाउनलोड मा क्लिक गर्नुहोस् 






आफ्नो नाम , ईमेल ,राष्ट्र आदि राखेर continue मा क्लिक गर्नुहोस् 

I have read and accept terms and condition को आगाडी ठिक चिन्न लगाएर Download मा क्लिक गर्नुहोस् 


मोबाइलमा पनि play store /app center मा गई VNC Viewer डाउनलोड गर्न सकिन्छ 

यसरी डाउनलोड गरेको VNC viewer खोल्नुहोस र server को ip हाली connect मा क्लिक गर्नुहोस .

VNC को प्रयोग ले कुनै पनि कम्प्युटर जही कहिँ बाट चलाउन वा  कुनै तालिम/ कार्यक्रम आदिमा screen sharing गरि प्रोजेक्टर को बिकल्प को रुपमा प्रयोग गर्न सकिन्छ . 


This article/tutorial is written by Kedar Mani Bhandari, ICTV DDC Rupandehi. For feedback, please comment on the article below.
Share on Google Plus

About Author (Unknown)

This portal "ICT for Local Bodies" is written by various individuals - ICT Experts and ICT Volunteers working under MoFALD/LGCDP with an aim of integrating ICT at Local Governance. The author is this post is mentioned at the end of the article itself (with their Google+ profile alongside). Learn more about ICT4LB KMDB here.
    Blogger Comment

0 comments:

Post a Comment