आफ्नो android mobile को play store मा software data
cable search गर्नुहोस । निलो गोलो icon भएको software data cable app install गर्ने, complete भएपछि WiFi off गर्ने र install भएको app open गर्ने ।
अव मुख्य मेनुको Sync PC option मा गइ start service option/button मा click गर्नुहोस, popup window मा create network enable गर्नुहोस अव screen मा ftp address देखिन्छ (उदाहरण ftp://192.168.43.1:8888/ )
Connect भइसकेपछि My computer open गर्नुहोस, जसमा file path देखाउने box मा click गर्नुहोस जहा तपाइको मोवाइलमा ftp address पुरै टाइप गरी (उदाहरण ftp://192.168.43.1:8888/ ) enter गर्नुहोस जसपछि login window देखापर्छ जहा तपाइले मोवाइलको connection
authentication मा राख्नुभएको username र password राखी log on गर्नुहोस ।
This article/tutorial is written by AnujJung Thapa, Bidur Municipality. For feedback, please comment on the article below.
(तपाइको मोवाइलमा already यो app install छ भने यो गर्नु पर्दैन)
अव app open भएपछि setting option मा जानुहोस, Secure WiFi
Hotpot option मा जानुहोस
इच्छाअनुसार Network SSID name र password राखी
save गर्नुहोस, त्यसैको दुइ option माथि connection authentication मा click गरी इच्छाअनुसार
username
र password save गर्नुहोस।
- तपाइको मोवाइलमा तपाइको इच्छाअनुसारको SSID नाम भएको वाइफाइ हट स्पट create भयो ।
अव तपाइको ल्यापटप वा वाइफाइ भएको कम्प्यूटर खोल्नुहोस र WiFi list मा तपाइले
मोवाइलमा create गर्नुभएको WiFi SSID देखिन्छ
तेसलाइ आफुले राखेको SSID password राखेर connection गर्नुहोस,
यसपछि तपाइको computer
मा मोवाइलका internal तथा external storage का सवै फाइलहरू देखापर्छन अव यसवाट तपाइले files/folder
आफ्नो computer मा copy/paste साथै computer वाट मोवाइलमा पनि गर्न सक्नुहुन्छ ।
(यो कनेक्सनको प्रयोग
गरी तपाइले मोवाइल डाटा कनेक्सनको नेट आफ्नो कम्पुटरमा पनि चलाउन सक्नुहुन्छ
।)
This article/tutorial is written by AnujJung Thapa, Bidur Municipality. For feedback, please comment on the article below.
0 comments:
Post a Comment