माइक्रोसफ्ट वोर्ड मा उ (ु, ू) को मात्रा auto change हुने समस्याको सरल समाधान

हामी धेरै जसो माइक्रोसफ्ट वोर्ड मा पत्र, सूचनाहरु लेख्न्ने गर्छौ तर कहिले काहिँ उ(ु, ू) को मात्रा auto change हुने समस्याले सताउने गरेको छ तेस्को लागि सरल समाधान एस्तो छ ।

१. सुरु मा माइक्रोसफ्ट वोर्ड खोल्नुहोस र file मा click गर्नुहोस् ।


२. File मा गएर Options click गरि Proofing रोज्नुहोस् ।




३.Proofing मा गए पछि Auto correct options मा जाने । हामी अरु थुप्रै options देख्न्न सक्छौ, तर ति मध्ये Auto format as you type मा गई "Straight quotes" with "smart quotes" लाई untick गर्नुहोस्  र ok button click गरि यो समस्या को समाधान सम्पन्न भयो ।


४ . अब यो setting गरिसके पछि यो समस्या को समाधान सम्पन्न भयो । माथि देखाईएको चित्र हरु माइक्रोसफ्ट वोर्ड २०१३ को प्रयोग गरि बनाईएको हो अरु माइक्रोसफ्ट वोर्ड को version हरू मा अलि कति भिन्नता हुन सक्छ  ।




This article/tutorial is written by JIT_JANG_KC, ICTV RAMGRAM_MUNICIPALITY. For feedback, please comment on the article below.
Share on Google Plus

About Author (Unknown)

This portal "ICT for Local Bodies" is written by various individuals - ICT Experts and ICT Volunteers working under MoFALD/LGCDP with an aim of integrating ICT at Local Governance. The author is this post is mentioned at the end of the article itself (with their Google+ profile alongside). Learn more about ICT4LB KMDB here.
    Blogger Comment

0 comments:

Post a Comment