यसको प्रयोग गर्नाले Powerpoint Presentation गर्न सहज हुन्छ
१.यो गर्नको लागी पहिला android मोबाइलमा i-clickr lite भन्ने सॉफ्टवेर google play store बाट download गर्ने. त्यसका दृश्य यहाँ छ
२.त्यसपछी computer मा पनि i-clickr भन्ने software download गर्ने। यो software download गर्नको लागि यो link http://www.senstic.com/android/iClickr/iClickr.aspx मा गएर download गर्न सकिन्छ। त्यसको द्दश्य यहाँ छ ।
३. Download सकिएपछि computer मा download भाको software install गर्न ।
४ Install भएपछि computer मा install भएको software i-clickr powerpoint remote भन्ने खोल्ने। खोल्एपछिको द्दश्य यस्तो देखिन्छ ।
गएर android भन्ने tab मा click गर्न र standard wireless मा गएर host ip हर्ने ।
६.Mobile मा भएको i-clickr software खोलेर computer मा देखाएको host ip address mobile मा add गर्नु पर्ने हुन्छ ।
७. Host ip address मा connect भएपछि अब computer मा कुन powerpoint file हो open गर्नु पर्छ । त्यसपछि अब powerpoint presentation mobile बाट control गर्न सकिन्छ ।
This article/tutorial is written by Kishor Sharma, Rukum. For feedback, please comment on the article below.
0 comments:
Post a Comment