Winrar Software को प्रयोगबाट दस्तावेजहरुलाई Archive र Extract गर्ने तरिका

कुनै बेला अपर्झट धेरै दस्तावेजहरु मेल गर्नुपरेको होला र सबै दस्तावेजलाई  select गर्नुपर्ने,त्यस्तै मेल  मा आको दस्तावेज  लाई एउटा-एउटा डाउनलोड गर्नुपर्ने र भखरै कुन दस्तावेज डाउनलोड  गरे खोज्नुपर्ने र zip,rar extension भएको दस्तावेजहरुलाई हेर्ने कसरी एस्तै-एस्तै समस्याले  हामी सबैलाई  कुनैन कुनै समयमा  सताएको होला, अब तेस्तो समस्या को समाधान winrar software को प्रयोगबाट गर्नुहोस.

१.Winrar  software डाउनलोड  गर्नेको लागि तलको लिंकमा Click गर्नुस    

http://www.win-rar.com/32bit

http://www.win-rar.com/64bit


२. डाउनलोड भएको softwareलाई double click गरि  installation Step no.2,2.1,2.2 मा जस्तै गरि install गर्नुहोस   




















नोट:winrar software को installation पुरा भयो




३.अब दस्तावेजहरुलाई Archive गर्न को लागि पहिला दस्तावेज select गर्नुस र Add to Archive मा click गर्नुहोस र archive दस्तावेज को नाम परिवर्तन गर्न तल चित्र मा देखाए जस्तै नाम परिवर्तन गरि ok button click गर्नुहोस ,यो installation step 3.1, 3.2,3.3 मा देखाईएको छ .


४.दस्तावेज  Archive येसरी सम्पन्न भयो र archive दस्तावेज तल चित्र मा  देखाए जस्तो देखिन्छ
 



५.दस्तावेज Archive कसरि गर्ने थाहा भैसकेपछि , अब Archive दस्तावेज लाई  Extract गर्ने तरिका सिक्नुहोस,पहिला Archive दस्तावेज  मा जानुहोस र  Extract to Desktop मा click गर्नुहोस

                             









नोट:Extract to Desktop मा  Desktop ले archive name लाई जनाउछ जुन step 3 मा देख्न सक्छौ 




६.यती  गरे पछि Archive दस्तावेज  Extract  भयो जून  तल चित्र मा देखाईएको छ   


नोट: माथि देखाईएको विधिमा winrar software को   प्रयोग गरिएको छ र यो विधि 7-ZIP software को प्रयोगबाट पनि गर्न सकिन्छ,7-ZIP software डाउनलोड  गर्नेको लागि तलको लिंकमा Click गर्नुस  

धन्यवाद    

                                       


This article/tutorial is written by JIT JANG KC, ICTV,Ramgram municipality . For feedback, please comment on the article below.
Share on Google Plus

About Author (Unknown)

This portal "ICT for Local Bodies" is written by various individuals - ICT Experts and ICT Volunteers working under MoFALD/LGCDP with an aim of integrating ICT at Local Governance. The author is this post is mentioned at the end of the article itself (with their Google+ profile alongside). Learn more about ICT4LB KMDB here.
    Blogger Comment

0 comments:

Post a Comment