Important links

Monday, June 27, 2016

Microsoft Word मा फाइलको नाम, पाथ, हेडर र फुटर राख्ने सजिलो तरिका

Microsoft Word मा काम गर्दै जाँदा कहिले काहीँ फाइलको नाम, सम्पादक, फाइल सेभ गरी राखिएको ठाउँ इत्यादि कुराहरु डकुमेन्टको Header तथा Footer मा राख्नु पर्ने हुन सक्छ। यसो गर्नाले फाइले सेभ गरिएको ठाउँ पत्ता लगाउन तथा यसको सम्पादक बारे सजिलै जानकारी दिन सकिन्छ ।

1. Microsoft Word खोल्नुहोस् ।



2. Insert Tab मा जानुहोस् ।


3. Header वा Footer कुनमा राख्ने हो त्यस अनुसार Header वा Footer मा क्लिक गर्ने । तलको चित्रमा Footer      छानिएको छ । त्यस पछि Edit Footer मा क्लिक गर्ने ।


4. Document Info मा क्लिक गरी आफ्नो आवश्यकता अनुसार Footer मा के देखाउनुपर्ने हो सो छान्ने ।



5. तपाइले छान्नु भए बमोजिमको विवरण Footer मा देख्नु हुनेछ ।




End: Microsoft Word मा फाइलको नाम, पाथ, हेडर र फुटर राख्ने सजिलो तरिका How to add Author, File Name, File Path, Document Title on Header and Footer in Microsoft Word





This article/tutorial is written by Er. Bharat Dankoti, ICTV DDC Gorkha. For feedback, please comment on the article below.

No comments:

Post a Comment