Important links

Thursday, June 23, 2016

How to Make Automatic Table of Content in any Word Doucment

सबै भन्दा पहिला आफ्नो Microsoft Office मा रहेको Document खोल्नु होस्, सबै कुराहरु मिलाएर (अर्थात: Formatting, Margin etc  ) सबै भन्दा अगाडी Table of Content मा के के राख्ने हो उक्त कुरा Title हरु लाई छान्ने काम गर्नुहोस . 
अब, सबै भन्दा माथिको Title अर्थात: Background, Objectives जस्ता शीर्षकहरु लाई Same Format मा राख्नु पर्ने हुदा सबैलाई Format Painter वाट Change गर्नुहोस्  अथवा 

Data Select गरेर Ctrl+Shift+C प्रयोग गरि Format Copy Ctrl+Shift+V प्रयोग गरि Format Paste गर्न सक्नु हुनेछ  .

यसको लागि Header Tab मा सबै भन्दा अगाडी रहने लाई Header 1 मा राख्ने, दोस्रो मा रहने लाई Header 2 मा राख्ने .


Header1…………………………….....................1
            Header2…………………………….........2
                     Header3…………………………....3

अब, सोहि Document को सबै भन्दा माथि नया Page बनाउनुहोस  .
र , REFERENCES भन्ने Tab मा गएर Table of Contents मा Click गर्नुहोस र आफ्नो चाहना अनुसारको Table छान्नुहोस् .

अब, तपाइको Document यस्तो देखिन्छ .

यो प्रक्रिया प्रयोग गर्दा एउटा फाइदा चाई तपाइको Document मा कुनै पानामा केहि कुरा थपियो र Page Number राख्नु भाको छ भन्य Check गरि राख्नु पर्दैन, त्यसको लागि तल देखाए जस्तै Update Table मा Click गर्ने र Update Table of Content भन्ने Dialog Box खुल्छ र उक्त Box मा Update Whole Document मा Click थिच्यपछि सबै आफै Update हुन्छ .

यसो गर्दा समयको वचत पक्कै हुन्छ . 


This article/tutorial is written by Er. Roshan Ghimire, ICTV, District Development Committee Sindhupalchowk. 
For feedback, please comment on the article below.

No comments:

Post a Comment