Important links

Friday, January 22, 2016

Best Practice of Presentation: Prezi Software – a non-linear Presentation Method

तपाइ प्राय सबैले कुनै पनि कुराको Presentation देखाउदा MS Power point वा Google Slide मात्र प्रयोग गर्नु भएको वा प्रयोग गरेको देख्नु भएको होला। यहा म तपाईलाई यी भन्दा पृथक Non – Linear Presentation गर्ने तरिका सिकाउछु ।




Install गर्ने तरिकाः

१. Prezi.com बाट बिभिन्न Plan Register गरी बार्षिक निश्चित दस्तुर तिरेर Online Prezi चलाउन सक्नु हुनेछ।
. २. वा बिभिन्न Torrent site (Sorry: for "Torrent")मा उपलव्ध Prezi डावनलोड गरि त्यसलाई Crack गरी Offline मा नि चलाउन सक्नु हुनेछ ।
(    Note: Torrent Link आवस्यक परेमा devsudip13@gmail.com मा मलाई E-Mail गर्न सक्नु हुनेछ ।)

प्रयोग गर्ने तरिकाः


१.    कम्प्युटरमा Prezi Desktop Software खोली त्यहा उपलब्ध Templateहरु मध्य आफ्नो Presentationको स्वरुप हेरी मिल्दो कुनै १ Template मा क्लिक गरी त्यही आधारमा रही आफ्नो प्रस्तुतीको निर्माण गर्नु पर्दछ । (त्यहा उपलब्ध हुनेमध्ये “Process 1” template लाइ यहा प्रस्तुत गरिएको छ )




२.    पहिलो Slide मा Main Title of Presentation, sub-heading, Background Image etc दिई सकेपछी (माथिको चित्र जस्तै) दोस्रो Slide बाट आफ्नो बिषयबस्तुहरु प्रस्तुत गर्ने ।

३.   दोस्रो Slide मा click गरि त्यहा आफ्नो बिषयबस्तुहरु (Text, Image, Graph, Flowchart etc) प्रस्तुत गर्दै जाने।





४. २ नंबर Slide भित्र त्यसका Sub-contents हरु छन भने  गोलो भित्र Plus लेखिएको ठाउमा क्लिक गरी त्यहा आफ्नो पहिलो Sub-content Design  गर्न सकिन्छ। त्यस्तै आफ्नो २ नंबर Slideका दोस्रो, तेस्रो Sub-content हरु २ नंबर Slideभित्र नै बनाउन सकिन्छ ।

५.   २ नं Slide का Contents and Sub Contents हरु सकिएपछि अर्को content का लागि हामी ३ नंबर slideमा जाने।

६.    त्यसमा नि अगाडी जस्तै Content Design गर्दै जाने, आफुलाई चाहिएको Photo, Graph, Flow Chart, Text etc. राख्दै अरु Slide को Contents Sub-contents हरु देखाउदै जाने ।

७.    कुनै एक Content  भित्र Flow-Chart Design गर्नु पर्यो भने तल चित्रमा देखाए जस्तै Shape भित्र गएर Circle, Rectangle, Arrow, Line, Pencil etc. बाट आफुलाई चाहेजस्तो Flow-Chart को Design गर्न सकिने छ।




८.    Drawing Option भित्र उपलब्ध विभिन्न Layout Option को प्रयोग गरी (आफ्नो Slideको Contents अनुकुल) Slide लाई अझ स्तरीय बनाउन सकिने छ ।





१.    Edit Path मा क्लिक गरी तयार भइसकेको आफ्नो प्रसतुतिको कुनपछि कुन Slide आउने भन्ने वाटो परिबर्तन वा स्लाईडको झन राम्रो प्रस्तुति दिन सकिने छ ।

यसरी Prezi को प्रयोगबाट आफ्नो प्रस्तुतिको भिन्न स्वरुप Non-Linera Presentation गर्न सकिने छ।


This article/tutorial is written by SUDIP DEVKOTA, ICT Engineer DDC Tanahun. For feedback, please comment on the article below.

No comments:

Post a Comment