Important links

Thursday, July 9, 2015


विना ईन्टरनेट प्रिति  फन्ट बाट युनिकोडमा परिवर्तन गर्ने तरिका




पहिलो चरणः- तपाईको कम्पुटर वा ल्यापटपमा Rupantar software download गर्नुहोस्। अनि install गर्नुहोस्। तल देखाईएको जस्तो देखा पर्नेछ।


दोस्रो चरणः- त्यस पछि आफुले प्रिति बाट युनिकोड परिवर्तन गर्न चाहेको text कपि गरेर non unicode nepali text मा पेस्ट गर्ने।

तेस्रो चरणः- अब रुपान्तर गर्नुहोस मा click गर्नुहोस्।
चौथो चरणः- अब तँपाईले विना ईन्टरनेट युनिकोडमा परिवर्तित text प्रयोग गर्न सक्नुहुने छ।

पुनश्चः युनिकोड बाट प्रिति वा प्रिति बाट युनिकोड दुवै मा विना ईन्टरनेट offline परिवर्तन गर्न सक्नुहुनेछ।




This article/tutorial is written by  Er. GhanaShyam Sapkota, ICTV Kamalamai Municipality,Sindhuli. For feedback, please comment on the article below.

No comments:

Post a Comment