Important links

Friday, March 20, 2015

ArcGIS मा कुनै Excel Sheet मा भएको data लाई Join & Relates कसरी गर्ने ?

कुनै पनि  नक्साको attributes table मा कुनै excel sheet मा भएको data लाई Join & Relates  गर्नको लागि तल उल्लेख गरेबमोजिमको स्टेप्स हरु प्रयोग  गर्न सक्नुहुन्छ


कसरी गर्ने ?
स्टेप न.१ 
 Arcmap खोलेर ADD  Data बाट जिल्ला वा गाविसको नक्सा add गर्ने। यहा नवलपरासी जिल्लाको नक्सा add गरिएको छ e.g  Nawl _VDC . shp त्यसपछि  जुन data  add गर्नुपर्ने छ तेसलाई  add  data बाट add गर्ने। यहा नवलपरासी जिल्लाको Landuse  को data  add गरिएको छ।

  १. १  Nawl _Luse मा right click गरेर attributes table खोल्ने।
  १. २ attributes  table खोलिसकेपछि options मा गएर Add  Field click गर्ने।

स्टेप २ 
             Added  Field को नाम लेख्नुहोस e.g. Land_type
                                                                   Type: Text
यहा Land _Type Field add भयो।


         
स्टेप ३ 
  तल नक्सामा गरिएबमोजिम  स्टेप्सहरु गर्दै जानुहोस



 


Join गर्दा FCODE  को आधारमा  गर्दा Speelling मा हुने गल्तीबाट  हुन् जाने unwanted  join कम हुन्छ।
यसरी EXCEL SHEET  बाट join गर्दा EXCEL sheet यस्तो हुनुपर्छ।

स्टेप ४ 
अब Excel  Sheet  मा भएको data लाई Arc Gis मा बनाएको नक्साको attributes  table मा Join &Relates हुन्छ।


यहा sheet $1 हामीलाई चहिएको data हो। 



अब Excel Sheet  मा भएको data join भयो।

आवश्यकता अनुसार Naw _luse लाई double  click  गरेर symbology  मा गएर colour गर्न सक्नुहुन्छ।


Excel  sheet  बाट  join & relates गर्दाको अवस्था।यसबाट join & relates  गर्दा data लाई जोइन सकिन्छ। 

Excel  sheet  बाट data join & relates नगर्दाको अवस्था।


माथि उल्लेखित तरिकाहरु ArcGIS  9 . 3 मा गरिएको हो। अरु Version मा केही फ़रक हुनसक्छ।

This article/tutorial is written by Ganesh Adhikari, ICTV DDC Nawalparasi. For feedback, please comment on the article below.

No comments:

Post a Comment