Important links

Monday, May 23, 2016

Windows 10 मा Windows Update Service लाई Enable/Disable गर्ने छोटोमिठो तरिका ।


Windows 10 मा Windows Update चांहि सधैं Enable भइराखेको हुन्छ र जसले गर्दा हाम्रो कम्प्युटर ईन्टरनेटमा कनेक्ट भएसंगै अपडेट हुन थाल्दछ। आफूलाई चाहिएको अवस्थामा मात्र यो Service Enable गर्न सके अनावश्यक Windows Update बाट छुटकरा पाउन सकिन्छ ।

तसर्थ, Windows Update Service लाई Disable गर्नको लागि तलको केही Steps प्रयोग गर्न सकिन्छ ।


1. Press "Win Key + R" to get Run Command. 

2. Type "services.msc"  and hit "Enter".



3. In the Name column search for Windows Update. By default, this service is running.  
    Windows Update   मा double click गर्नुहोस् ।

   यहाँ  Service status : Running देख्नुहुन्छ। यसको मतलब तपाईंको कम्प्युटरमा Windows Update  service ले काम गरिरहेको छ । साथै Startup Type मा AutoMatic(Delayed Start) पनि देखिन्छ।

4. अब हामीले 
Startup Type मा Disabled  छान्नुपर्छ त्यसपछि  Service बन्द गर्न Stop Button मा Click गर्नुपर्दछ ।

त्यसपछि, तलको स्क्रिनसट जस्तै  Startup type चांहि Disabled र Service status : Stopped  भएर बस्छ।



















5. Recovery Tab मा Click गर्ने  First failure लाई Take No Action  मा  सेट गर्ने र Apply गर्ने अनि OK गर्ने ।



अब हेर्नुहोस् Windows Update Service सधैंका लागि Disabled हुन्छ ।


यो तरिका Windows Operating Systems (Win XP, Vista, Win 7, Win8/8.1 र  Win 10) सबैमा काम लाग्दछ ।

This article/tutorial is written by Saroj Sharma Wagle, ICTV at Waling Municipality. For feedback, please comment on the article below.

No comments:

Post a Comment