Important links

Sunday, November 1, 2015

Google Drive मा File Sharing र File Store गर्ने तरिका

 कुनै File Sharing गर्नु परेको बेला  Pendrive वा अरु माध्धयम बाट गर्नु पर्दथियो तर अब GOOGLE DRIVE को प्रयोगले File Sharing गर्न सहज भएको छ जस कारण Pendrive बोकिरहनु पर्दैन  ।
GOOGLE DRIVE प्रयोग गर्नको लागि GMAIL ID को आवश्यक पर्दछ ।

Step 1: URL मा गएर drive.google.com type गर्ने र enter थिच्नुहोस ।



Step 2: चित्रमा देखिने NEW button Tab मा Click गर्नुहोस ।

Step 3: File upload या Folder Upload कुनै एउटामा Click गर्नुहोस ।


Step 4: Test folder of google drive नाम भएको   folder लाई upload गर्नुहोस , Google Drive मा upload भएको folder चित्रमा देख्न सक्नु हुन्छ ।


Step 5: Folder share/ File share गर्नको लागि Folder/File मा Right Click गर्नुहोस र SHARE tab लाई Select गर्नुहोस ।


Step 6 : Folder/File जुन  व्यक्ती संग share गर्ने हो त्यो व्यक्तीको Email Address type गर्नुहोस र send tab मा click गर्नुहोस ।

यसरी Google Drive को प्रयोग गर्दा File sharing र File store गर्न सहज हुन्छ । Google Drive मा हामीलाई 15 GB को space निशुल्क प्रप्त हुन्छ ।



This article/tutorial is written by Indra Jit Koirala, ICTV Baglung Municipality. For feedback, please comment on the article below.

No comments:

Post a Comment