Important links

Monday, October 12, 2015

Computer मा virtualization on गर्ने तरिका

Software ,operating system ,र hardware हरुलाई काल्पनिक (virtual) रुपमा यउटै computer मा चलाउनको लागि virtualization को आवश्यक पर्दछ |सबै computer मा काल्पनिक रुपमा software हरु चलाउन नमिल्ने हुन सक्छ ,यसरि चलाउनको लागि हामी bios मा गएर virtualization on गर्नु पर्दछ |
computer मा virtualization on गर्नको लागि तलको प्रक्रियाहरु गर्नुहोस
१.computer लाई restart गर्नुहोस
२.setup मा जनाको लागि तपाइको computer मा देखाएको सूचना अनुसार key हान्नुहोस |
३.जब तपाइले F2 (यो computer मा) थिच्नुहुन्छ तेसपछी तलको स्क्रीन आउने छ |
४.तेसपछि advance मा जानुहोस (option हरु छनोट गर्नको लागि  keyboard बाट →←↑↓हान्नुहोस) |
  
   ५.आब virtualization मा जानुहोस  अनि enter हन्नुहोस अनि यो स्क्रीन देख्नुहुनेछ |
    ६.आवश्यकता अनुसार virtualization enable/disable गर्नको लागि select गरि enter हान्नुहोस |

     ७.अब F10 हन्नुहोस |
८   ८.अनि y हन्नुहोस अनि enter हन्नुहोस |
   तपाइको computer मा आब काल्पनिक (virtual) Software ,operating system ,र hardware हरु चलाउन सक्नुहुन्छ |






This article/tutorial is written by Sharoj Pokharel, ICTV of DDC palpa. For feedback, please comment on the article below.

No comments:

Post a Comment