Important links

Thursday, July 9, 2015

Posting Articles in Xibo



स्थानीय निकायको सूचना प्रभावकारी रुपमा सेवाग्राही माझ पुर्याउन विधूतिय सूचना पाटी एउटा 
प्रभावकारी माधयम हो। Xibo प्रयोग गरेर अाफूले चाहेको सूचना र समाचार, अक्षर र फोटोको माध्यमबाट देखाउन सकिन्छ। यस Blog मा Xibo प्रयोग गारेर सरल तरिकाले विषयवस्तु राख्न सिकाईएको छ।

यसको लागि सर्वप्रथम XAMPP install गरेर Xibo install गर्नुपर्ने छ।

#१  Browser मा localhost/xibo टाईप गर्नुस्। तपाईले यस्तो पेज खुल्छ। त्यसमा username र password राख्नुस। username र password admin, admin राख्नुस। 




#२  Login गरे पछि यस्तो पेज खुल्छ। त्यसको Layout मा Click गर्नुस।


#३ Layout Section मा फोटोमा देखाए जस्तो Click गर्नुस।



#४ त्यस पछि Design मा Click गर्नुस।


#५ Blank Space मा Double click गर्नुस।


#६ त्यस पछि Text मा Click गर्नुस।


#७ अाफूले चाहेको Content type गर्ने।

#८ Options मा click गर्ने अनि चाहे जस्तो Effects, Speed र Duration Adjust गर्ने। अनि Save गर्ने।


#९  मा #५ जस्तै गर्ने। Photo insert गर्नको लागि तलको जस्तो Image Click गर्ने।


#१० अब image browse गर्ने र Duration Set गर्ने।


तैयार गर्ने 
सुजन जोशी
अाई.सि.टि.भि., 
जि.वि.स. पर्सा

Prepared By
Sujan Joshi
ICTV, DDC Parsa
ict.ddcparsa@gmail.com










This article/tutorial is written by Sujan Joshi, ICTV DDC Parsa. For feedback, please comment on the article below.

No comments:

Post a Comment