Important links

Saturday, June 13, 2015

Internet Download Manager (IDM) लाई सधैंको लागि नि:शुल्क प्रयोग गर्ने कसरी ?


Internet Download manager (IDM) सबैभन्दा लोकप्रिय र बढी Download स्पीड भएको सफ्टवेयर हो जुन १ महिनाको लागि मात्र सित्तैमा प्रयोग गर्न पाईन्छ । त्यसपछि Serial Key  प्रयोग गर्नुपर्ने बाध्यता आइपर्छ । Re-installation ले पनि समस्या समाधान हुँदैन । कतिपयले Fake Serial Key प्रयोग गर्दा warning पाइराख्नुभएको होला । यो समस्याको समाधानको लागि एउटा सजिलो उपाय छ ,जसले निम्न ३ कुराहरुबाट टाढा राखी समस्या समाधान गर्छ ।

       Installation of Malicious Software (Malware)during Crack file installation
       Variation in the Registry Values
       Change in Host File


IDM को लाईसेन्स Expire भयो वा Registered with Fake Serial भन्ने Warning आयो , चिन्ता लिनुपर्दैन ।

 १. Uninstall the Internet Download Manager from Programs and Features.







२. Restart गरिसकेपछि, www.internetdownloadmanager.com मा गई IDM को setup file डाउनलोड गर्नुपर्छ र Install गर्नुपर्छ ।






३. अब यो लिङ्क http://bit.ly/1JPUt6t बाट
    IDMan.exe Serial.txt files डाउनलोड गरी आफ्नो कम्प्यूटरमा सुरक्षित राख्नुहोस् ।






४. अनि  डाउनलोड गरेको IDMan.exe फाईललाई  Copy गरी "C:\Program Files (x86)\Internet Download Manager" भित्र Paste गर्नुहोस् । Replace the file in the destination and click to Continue.




५. अब Internet Download Manager खोल्नुहोस् , त्यसपछि यदि  Fake Serial number warning वा  0 days left warning आएमा  अघि डाउनलोड  गरेको Serial.txt बाट key लिई रजिष्टर गर्न सकिन्छ । रजिष्टर गरिसकेपछि केही Warning आँउदैन ।






६. IDM लाई अपडेट (Update) नगर्दासम्म यसले काम गर्छ, यदि अपडेट गरियो भने Step 4 मात्रै प्रयोग गरे पुग्छ ।








This article/tutorial is written by Saroj Sharma Wagle, ICTV  Birendranagar Municipality. For feedback, please comment on the article below.

No comments:

Post a Comment