Important links

Wednesday, May 6, 2015

Host Computer मा एकीकृत सम्पत्ति कर (IPT) सफ्टवेयर Install गर्ने तरिका

यस लेखमा Shangrila Software Pvt.ltd द्वारा develop गरिएको एकीकृत सम्पत्ति कर (IPT) सफ्टवेयर Host computer मा Install गर्ने बिधि बारे प्रकाश पारिने छ| यसका लागि IPT सफ्टवेयर Server computer मा install गरी सकेको हुनुपर्छ|साथै  Host computer जसमा IPT सफ्टवेयर install गर्नु पर्ने र server computer लाई एउटै नेटवर्कमा connect गर्नु पर्ने छ|

आवश्यकताहरु:-

१) IPT install भईसकेको server computer र Host computer (एउटै नेटवर्कमा) जसमा IPT सफ्टवेयर install गर्नुपर्ने हो|
2) Oracle Database
3) Crystal Report
4) Fonts: Shangrila hybrid & Shangrila Numeric
5) Server computer मा install गरिएको IPT  सफ्टवेयरको सम्पूर्ण files हरु|



फोटो :- आवश्यकताहरु



प्रक्रियाहरु:-
प्रक्रिया न. १ ) IPT 
सफ्टवेयर install गरिएको server computer मा रहेको IPT सफ्टवेयर को Shortcut मा right click गरेर open file location click गर्नुहोस् र खुलेको window मा रहेको सम्पूर्ण file हरु pendrive मा copy गरी IPT सफ्टवेयर install गर्नु पर्ने host computer को कुनै स्थानमा एउटा फोल्दर बनाएर paste गर्नुहोस्|






फोटो :-सर्भर कम्प्युटर मा स्थापित IPT सफ्टवेयर को सर्टकट।






प्रक्रिया न.२ ) Oracle Database install गर्नुहोस्|install को क्रममा password माग्दा आफ्नो इछ्या अनुसारको password राख्न सक्नुहुन्छ |


फोटो :-Oracle Database Install हुदै गर्दा 

Step 3) Crystal Report install गर्नुहोस्| (Crystal Report सामान्यतया स्थानीय निकाएहरुमा crxir2sp4_net_si folder मा राखिएको हुन्छ)


फोटो :- Crystal Reports Install हुदै गर्दा 

Step 4) Host computer मा  Shangrila fonts(numeric र hybrid) Install गर्नुहोस्|

Step 5) IPT Software अव host computer मा प्रयोग गर्न सक्नु हुनेछ| यसका लागि server computer बाट Copy गरिएको application file खोल्नु होला|

फोटो :- IPT software खुल्दै गर्दा 



माथिका ५ प्रक्रियाहरु अपनाए पछि IPT सफ्टवेयर install हुनेछ|

नोट:- MAS सफ्टवेयरका लागि पनि माथि उल्लेख प्रक्रियाहरु अपनाउन सकिनेछ|





This article/tutorial is written by Basanta Adhikari, ICTV ,Malangwa Municipality. For feedback, please comment on the article below.

No comments:

Post a Comment