Important links

Wednesday, March 25, 2015

कंप्यूटरको Powerpoint Presentation android mobile बाट कसरी कण्ट्रोल गर्न सकिन्छ

यसको प्रयोग गर्नाले Powerpoint Presentation गर्न सहज हुन्छ 

१.यो गर्नको लागी पहिला android मोबाइलमा i-clickr lite भन्ने सॉफ्टवेर google play store बाट download गर्ने. त्यसका दृश्य यहाँ छ 



.त्यसपछी computer मा पनि i-clickr भन्ने software download गर्ने। यो software download गर्नको लागि यो  link http://www.senstic.com/android/iClickr/iClickr.aspx मा गएर download गर्न सकिन्छ। त्यसको द्दश्य यहाँ छ ।


. Download सकिएपछि computer मा download भाको software install गर्न ।
४ Install भएपछि computer मा install भएको software i-clickr powerpoint remote भन्ने खोल्ने। खोल्एपछिको द्दश्य यस्तो देखिन्छ ।


. अब network को नाम दिने अनि password नि change गर्ने । त्यसपछि update click गर्ने । यसो गर्नले virtual router create  हुन्छ । अब यो virtual router को  ipaddress के हो भनेर हर्नको लागि computer मा खोलिरहेको i-clickr PC control मा
गएर android भन्ने tab मा click गर्न र standard wireless मा गएर host ip हर्ने ।

.Mobile मा भएको i-clickr software खोलेर computer मा देखाएको host ip address mobile मा add गर्नु पर्ने हुन्छ ।

. Host ip address मा connect भएपछि अब computer मा कुन powerpoint file हो open गर्नु पर्छ । त्यसपछि अब powerpoint presentation mobile बाट control गर्न सकिन्छ ।


This article/tutorial is written by Kishor Sharma, Rukum. For feedback, please comment on the article below.

No comments:

Post a Comment