Important links

Friday, March 27, 2015

Pendrive वाट Delete/Format भएको Data कसरी Recover गर्ने ?


तपाइको कहिलेकाही झुक्किएर वा जानी जानी Pendrive/MemoryCard वा हार्ड डिस्क Format/Permanent Delete हुन गई आफुलाई अत्यावश्यक Data हरु हराएका त छैनन्? 

अथवा Virus ले गर्दा कहिलेकाही नचाहेर नै Pendrive/Memorycard/HDD Format गर्नु परेको त छैन ?

अब ढुक्क हुनुहोस ! म तपाइहरुलाई Delete भएका कुराहरु Recover गर्ने उपाए मध्येको एउटा उपाय सिकाउदै  छु।

STEPS:
१. Download Recovery Software  मा क्लिक गर्नुहोस अनि Free Download मा क्लिक गरि iCare Data Recovery Software (लगभग  1.3 MBको ) डावनलोड गर्नुहोस। 

२. कम्प्युटरमा डावनलोड भैसकेपछि Download भैसकेको fileमा क्लिक गरि INSTALL गर्नुहोस अनि तलको चित्र जस्तो देखा पर्छ।

३. Memory Card वा Pen Driveलाई कम्प्युटरमा जोड्नुहोस (जसबाट Delete भएको Data तपाइलाई फेरी चाहिएको छ)


४. तपाइलाई delete भएको मध्येको कस्तो data चाहिएको हो ? Photo/Music/Video अथवा सबै , त्यसमा क्लिक गरि Next बटनमा क्लिक गर्नुहोस।

५.  त्यसपछि कम्प्युटरका Drive (C:  D:  E: … ) हरु अनि MemoryCard/Pendrive ( चित्रमा H: for Pendrive) देखाउछ। 
जहाबाट Delete भएको Data Recover गर्नु छ, त्यो Drive मा क्लिक गरि Next बटन क्लिक गर्ने।


६. त्यसपछि Softwareले फाइलहरु Scan गर्न थाल्छ।

७. Scan प्रोसेस सकिएपछि आफुलाई चाहिएको File हरुलाई Mark गरि Recover मा (तल चित्रमा जस्तै ) क्लिक गरि Recover पछि file राख्ने Folder Select गरि Recover गर्न सकिन्छ। 
(नोट: Delete भएको file को पहिलेको नाम भने देखा पर्दैन)


 यसबाट तपाइले जानेर वा नजानी, चाहेर वा नचाहिकन हार्ड डिस्क, पेन ड्राइभ वा मेमोरी कार्ड  Delete/Format भएमा पनि आफुलाई आवस्यक पर्ने  Data (Document, Photo, Video, Software etc) फेरी Recover गर्न सकिन्छ। 


This article/tutorial is written by Sudip Devkota, ICTV DDC Tanahun. For feedback, please comment on the article below or mail to devsudip13@gmail.com. Thank you.

No comments:

Post a Comment