Important links

Sunday, March 29, 2015

Pen Drive लाई Bootable बनाऊने तरिका Software Use गरेर


कम्प्युटर लाई Format गर्नु पर्यो भने CD-DVD room चाहिने पुरानो तरिका तर स्थानीय निकायमा कम्प्युटरहरुको अवस्था पुरानो त्यही माथि यसो format गरेर भएपनि राम्रो चल्ने बनाऊन खोज्यो त्यही माथि CD-DVD Room ले काम नै गर्दैन अब त्यसको सहि समाधान PenDrive लाई bootable गराएर  Setup गर्ने

१.  Pen Drive Bootable बनाऊने  Software Download  गर्नेको लागि तलको लिंकमा Click गर्नुस https://www.rufus.akeo.ie/downloads
 २. External Bootable Drive Insert into USB port(Pen drive को Space Setup File को भन्दा बढ़ी हुनु पर्छ( जस्तै 8 GB को use गर्दा  राम्रो)  अब Pen Drive Bootable बनाऊने  Software लाई RUN as Administrator मा Click गर्ने ,Click Yes त्यस पछि  Device मा Pendrive Select गर्ने अरु option हरु पनि Select गर्दै जाने
 ३. O.S(Operating System)  .iso file Download  गर्नुहोस (torrent बाट iso file download गर्ने यो file धेरै Space को हुन्छ त्यही भएर यो काम पहिले नै गर्नु)




४. .iso image लाई click गर्ने  and iso File भएको path दिने( तल चित्रमा दिइएको जस्तै) 





 ६.अनि अब Start buttom Cilck गर्ने त्यस पछि Pendrive मा Setup file Load हुन थाल्छ.,यो काम सकिएपछि Close bottom  Click गर्ने
 अब कुन Computer मा यो काम गर्ने हो  त्यो Computer मा गएर Pendrive Insert गर्ने  त्यसपछि Computerको BIOS को Setting मा गएर Boot Device Change(BOOT from USB Device) 1st priority मा राखने गर्ने अनि F10 button click गरेपछि यो  Setting Save हुन्छ
       

                      अनि Reboot भएपछि setup start हुन थाल्छ.

No comments:

Post a Comment