Important links

Tuesday, March 31, 2015

Camscanner को प्रयोगबाट document scan गर्ने तरिका

Camscanner ले हामीले प्रयोग गर्ने smartphone, ipads, tabletsमा रहेको cameraको  सहायताले scanner/printer बिना नै  document scan गर्ने काम गर्छ । हामीले आफ्नो smartphone लाई potable scanner को रुपमा प्रयोग गर्न सक्छौँ ।

Step 1आफ्नो mobile को Play store बाट camscanner app download गर्नुहोस् ।                       

Step 2: Download गरिसकेपछि application camscanner लाई open गर्नुहोस् ।

Step 3: Scan गर्नुपर्ने document लाई माथिको चित्र १ मा देखाईएको camera icon ले clip गर्नुहोस।  Document clip गरिसकेपछि चित्र ३ मा जस्तै tick mark दिनुहोस् ।

Step 4: चित्र ४,५,६ र ७ मा देखाईएजस्तै scanned document को position मिलाउनुस र save गर्नुहोस्।


Step 5:चित्र  ८,९,१० र ११ मा देखाईएजस्तै share मा click गरेर gallery मा save गर्नुहोस्।

Note:
Scanned document लाई mobileबाट computer मा copy गर्न सकिन्छ। आफ्नो mobileलाई datacable use गरेर PC सँग connect गर्नुहोस । Phone storage वा memory card  मा गएर निम्न folder sequentially खोल्नुहोस् । 
  •   Camscanner
  •  .images 
.images folder भित्र scanned document save भएको हुन्छ । 




This article/tutorial is written by Bikash Ojha, ICTV ,Khandbari Municipality. For feedback, please comment on the article below.

No comments:

Post a Comment