Important links

Thursday, February 26, 2015

Management Information System (MIS) मा सर्बसाधारणले बिबरण भर्ने तरिका



MIS को परिचय

MIS system संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय द्वारा बिषेस गरि व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा कार्यक्रम लाई विधुतीय प्रणालीमा गर्न को लागि तयार परियाको online based system हो | MIS को प्रयोग बाट हामीले व्यक्तिगत घटना जस्तै जन्म ,मिर्तु, बसाईसराइ , बिबाह ,सम्बन्ध बिच्छेद दर्ताहरु online गर्न सकिन्छ तेसका साथ साथै MIS को प्रयोगले व्यक्तिगत सूचना हरुलाई केन्द्रिकृत गर्न मद्धत गर्दछ |
      सर्बसाधारणले आफ्नो बिबरण भरिसके पछी token number प्राप्त गर्दछन र उक्त token number लियर स्थानीय पन्जिकधिकारी लाई पेस गर्नु पर्दछ | स्थानीय पन्जिकधिकारीले उक्त सूचना रुज गरि प्रमाणपत्र प्रदान गर्ने छन् |

बिबरण भर्ने तरिका
आनो व्यक्तिगत बिबरण भर्नकोलागि
१.आफ्नो Web Browser मा जानुहोस र 202.166.206.117:804enter गर्नुहोस
२. login गर्नुहोस
 









३. व्यक्तिगत घटनामा दर्ता गर्नकोलागि व्यक्तिगत घटना जानुहोस |


अन्य आबस्यक प्रतिबेदन ड्यासबोर्ड मा प्राप्त गर्न सक्नुहुने छ |

 











४.अनि आफुले गर्नु पर्ने घटना दर्तालाई छान्नुहोस |
 तपाईले छानेको घटना दर्ता highlight भयको हुन्छ |









 




कुनै पनि छान्नु भयन भने जन्म दर्ता छानिन्छ |
जन्म दर्ता गर्नको लागि जन्म दर्ता छान्नुहोस ,बिबाह दर्ता गर्नको लागि बिबाह दर्ता छ्न्नुहोस तेसरिनै आफुले गर्नु पर्ने घटना दर्ता छान्न सक्नुहुनेछ |



५.तेस्पछी नया थप्नुहोस छान्नुहोस 















नया थप्नुहोस गरिसके पछी तपाइको आफ्नो व्यक्तिगत बिबरण भर्ने ठाउँ आउनेछ |















६.आबस्यक्ता अनुसार बिबरण भर्नुहोस्

बिबरण भर्न तपाईले traditional अथवा Romanized Unicode fontको प्रयोग गर्नु पर्दछ |
Traditional अथवा Romanized Unicode font छनोट गर्नको लागि तपाईको screen को दाया तर्फा गइ छनोट गर्नुहोस |
 















७. बिबरण भरि सके पछी पेस गर्नुहोस


 










पेस गरिसके पछि हजुरको mobile मा token number आउछ उक्त number लाई टिपोट गरि पछी स्थानीय पन्जिकधिकारी लाई पेस गर्नुहोस |


No comments:

Post a Comment