युनिकोड नेपालीमा लेख्ने तरिका-Unicode Nepali


 

नेपाली युनिकोडमा कसरी लेख्ने-How to write in Nepali Unicode?

नेपाली यूनीकोडको प्रकार:

नेपली यूनिकोड लाई दुई प्रकारले प्रयोग गरिएको छ। 

-Download गर्न Click गर्नुहोला


    1) परम्परागतयूनिकोड (TraditionalUnicode)


यसमा प्रयोग हुने अक्षरहरुको श्रेणीक्रम Preeti फोन्टमा जस्तै हुन्छ । जस्तै “ब क मा न ज व प सि” आदी ।



 2) रोमनाइजयूनिकोड (RomanizedUnicode)

अंग्रेजी वर्णमालाको उच्चारणको आधारमा निर्धारित हुने जस्तै

s= स, sa= सा, si= सि, sI=सी, su= सु, sU=सू se=से , sE=सै, so= सो, sw‍ सौ आदि


-सम्झन सजिलो

s मा स, d मा द g मा ग, h मा ह, j मा ज आदि
 

फरक शबदहरुः

ट, इ ई ए ऐ उ ऊ ष ऋ ड ढ ङ अ आ आदि

यि अक्षर तल Keyboard मा  हेर्नुहोला





 आदा अक्षर लेख्नको लागिः

लेख्नुपर्ने अक्षर को पुरा रुप लेख्ने अनि हलन्त दिने, जस्तै
दन्तको  आदि न लेख्नु परेमाः द लेख्ने, न लेखेर हलन्त दिने, अनि त लेख्ने।  Romanized मा  "?" मा हलन्त हुन्छ भने Traditional  मा "|" मा हुन्छ।

तर "र्‍याल" लेख्नुपरेमा यो तरिकाले यस्तो लेखिन्छः "र्याल " जुन गलत तरिकले लेखिएको हो
र्‌‍याल लेख्नः र लेख्ने, खुट्टा काट्ने,‍ = थिच्ने ,अनि य लेख्ने
यदि यस्तो "र्‌याल" लेख्नु परेमाः  र लेख्ने, खुट्टा काट्ने,‍ ‌+ थिच्ने ,अनि य लेख्ने
Zero width Joiner भनेको "="  हो र Non Zero Width Joiner भनेको "+" हो 
 

 केही उदाहरणः






Romanized मा क्ष, ज्ञ जस्ता शब्द र संयुक्त शब्द लेख्न यसरी लेख्नु पर्छ; यो Traditional मा नि लेख्न सकिन्छ!










 Character हरु लेख्नु परेमाः











This article/tutorial is written by Sameep Chudal, Damak MUN. For feedback, please comment on the article below.
Share on Google Plus

About Author (Unknown)

This portal "ICT for Local Bodies" is written by various individuals - ICT Experts and ICT Volunteers working under MoFALD/LGCDP with an aim of integrating ICT at Local Governance. The author is this post is mentioned at the end of the article itself (with their Google+ profile alongside). Learn more about ICT4LB KMDB here.
    Blogger Comment

0 comments:

Post a Comment