Android mobile बाट ल्यापटमा विना केवल/CardReader फाइल transfer गर्ने तरिका (No need to carry cable any more)

आफ्नो android mobile को play store मा software data cable search गर्नुहोस । निलो गोलो icon भएको software data cable app  install गर्ने, complete भएपछि WiFi off गर्ने र   install भएको app open गर्ने ।
(तपाइको मोवाइलमा already यो app install छ भने यो गर्नु पर्दैन)


अव app open भएपछि setting option मा जानुहोस, Secure WiFi Hotpot option मा जानुहोस इच्छाअनुसार Network SSID name password राखी save गर्नुहोस, त्यसैको दुइ option माथि connection authentication मा click गरी इच्छाअनुसार username र password save गर्नुहोस। 

अव मुख्य मेनुको Sync PC option मा गइ start service option/button मा click गर्नुहोस, popup window मा create network enable गर्नुहोस अव screen मा ftp address देखिन्छ (उदाहरण ftp://192.168.43.1:8888/ )

  •  तपाइको मोवाइलमा तपाइको इच्छाअनुसारको SSID नाम भएको वाइफाइ हट स्पट create भयो ।



अव तपाइको ल्यापटप वा वाइफाइ भएको कम्प्यूटर खोल्नुहोस र WiFi list मा तपाइले मोवाइलमा create गर्नुभएको WiFi SSID देखिन्छ तेसलाइ आफुले राखेको SSID password राखेर connection गर्नुहोस, 


Connect भइसकेपछि My computer open गर्नुहोस, जसमा file path देखाउने box मा click गर्नुहोस जहा तपाइको मोवाइलमा ftp address पुरै टाइप गरी (उदाहरण ftp://192.168.43.1:8888/ )  enter गर्नुहोस जसपछि login window देखापर्छ जहा तपाइले मोवाइलको connection authentication मा राख्नुभएको username  र password  राखी log on गर्नुहोस ।


 


यसपछि तपाइको computer मा मोवाइलका internal तथा external storage का सवै फाइलहरू देखापर्छन अव यसवाट तपाइले files/folder आफ्नो computer मा copy/paste साथै computer वाट मोवाइलमा पनि गर्न सक्नुहुन्छ ।

(यो कनेक्सनको प्रयोग गरी तपाइले मोवाइल डाटा कनेक्सनको नेट आफ्नो कम्पुटरमा पनि चलाउन सक्नुहुन्छ ।)



This article/tutorial is written by AnujJung Thapa, Bidur Municipality. For feedback, please comment on the article below.
Share on Google Plus

About Author (Unknown)

This portal "ICT for Local Bodies" is written by various individuals - ICT Experts and ICT Volunteers working under MoFALD/LGCDP with an aim of integrating ICT at Local Governance. The author is this post is mentioned at the end of the article itself (with their Google+ profile alongside). Learn more about ICT4LB KMDB here.
    Blogger Comment

0 comments:

Post a Comment