विना ईन्टरनेट प्रिति  फन्ट बाट युनिकोडमा परिवर्तन गर्ने तरिका




पहिलो चरणः- तपाईको कम्पुटर वा ल्यापटपमा Rupantar software download गर्नुहोस्। अनि install गर्नुहोस्। तल देखाईएको जस्तो देखा पर्नेछ।


दोस्रो चरणः- त्यस पछि आफुले प्रिति बाट युनिकोड परिवर्तन गर्न चाहेको text कपि गरेर non unicode nepali text मा पेस्ट गर्ने।

तेस्रो चरणः- अब रुपान्तर गर्नुहोस मा click गर्नुहोस्।
चौथो चरणः- अब तँपाईले विना ईन्टरनेट युनिकोडमा परिवर्तित text प्रयोग गर्न सक्नुहुने छ।

पुनश्चः युनिकोड बाट प्रिति वा प्रिति बाट युनिकोड दुवै मा विना ईन्टरनेट offline परिवर्तन गर्न सक्नुहुनेछ।




This article/tutorial is written by  Er. GhanaShyam Sapkota, ICTV Kamalamai Municipality,Sindhuli. For feedback, please comment on the article below.
Share on Google Plus

About Author (Unknown)

This portal "ICT for Local Bodies" is written by various individuals - ICT Experts and ICT Volunteers working under MoFALD/LGCDP with an aim of integrating ICT at Local Governance. The author is this post is mentioned at the end of the article itself (with their Google+ profile alongside). Learn more about ICT4LB KMDB here.
    Blogger Comment

0 comments:

Post a Comment