How to Merge Two Partitions into One in Windows 7 without loosing Data?

कम्प्युटरमा भएको २  पर्टेसन लाई बिना कुनै DATA नगुमाई  एउटा पर्टेसन बनाउनु परेमा यो लेख उपयोगी हुनसक्छ | 
१.  आफ्नो My Computer खोल्नुहोस अनि तपाईले यस्तो  C: D: E: Drive देख्न सक्नुहुनेछ |


 २. दुइ ओटा drive लाई एकै drive बनाउन AOMEI Partition Assistant Pro नामक सफ्टवेर आवस्यक पर्दछ| उक्त सफ्टवेर डाउनलोड गर्न यो लिंक मा क्लिक गर्नुहोस http://download.cnet.com/AOMEI-Partition-Assistant-Standard-Edition/3000-18512_4-75118871.html?part=dl-&subj=dl&tag=button

३. डाउनलोड भै सकेपछी उक्त सफ्टवेर Install गर्नुहोस |
४. Install भै सकेपछी उक्त सफ्टवेर खोल्नुहोस | खोलिसकेपछी यस्तो स्क्रीन देखापर्छ |
५. अब तपाइलाई D: र  E: जोड्नु छ भने   D: मा सेलेक्ट गर्नुहोस र right click गर्नुहोस | तपाइले त्यहाँ merge partition भन्ने अप्सन देख्नुहुने छ सो Merge partition मा क्लिक गर्नुहोस | त्यसपछी तपाइले यस्तो स्क्रीन देख्न सक्नुहुनेछ |

६. त्यसपछी D: मा ठिक चिन्न लगाएको देख्नुहुनेछ | त्यस्तै चिन्न E: मा पनि लगाउनुहोस |  अनि OK मा क्लिक गर्नुहोस |
७. अब तपाइको स्क्रीन मा तलको चित्रमा जस्तै D: मात्र एउटा drive देख्न सक्नुहुनेछ |

८.अब Apply मा क्लिक गर्नुहोस | अनि तलको जस्तो स्क्रीन आएपछी Proceed मा क्लिक गर्नुहोस | अनि OK मा क्लिक गर्नुहोस |

९. अब तपाईको कार्य सुरुभयो | केहि बेर पर्खनुहोस | तपाईको कार्य सफल भएको सन्देश आउनेछ|
 अनि तपाइले D र E Drive एकै D Drive बनाउनु भयो | यसो गर्दा E को सम्पूर्ण फाइलहरु D मा सुरक्षित हुने छ |

This article/tutorial is written by GOVINDA PATHAK, ICTV PUTALIBAZAR_MUNICIPALITY. For feedback, please comment on the article below.
Share on Google Plus

About Author (GovindaPathak)

This portal "ICT for Local Bodies" is written by various individuals - ICT Experts and ICT Volunteers working under MoFALD/LGCDP with an aim of integrating ICT at Local Governance. The author is this post is mentioned at the end of the article itself (with their Google+ profile alongside). Learn more about ICT4LB KMDB here.
    Blogger Comment

0 comments:

Post a Comment