Internet Download Manager (IDM) लाई सधैंको लागि नि:शुल्क प्रयोग गर्ने कसरी ?


Internet Download manager (IDM) सबैभन्दा लोकप्रिय र बढी Download स्पीड भएको सफ्टवेयर हो जुन १ महिनाको लागि मात्र सित्तैमा प्रयोग गर्न पाईन्छ । त्यसपछि Serial Key  प्रयोग गर्नुपर्ने बाध्यता आइपर्छ । Re-installation ले पनि समस्या समाधान हुँदैन । कतिपयले Fake Serial Key प्रयोग गर्दा warning पाइराख्नुभएको होला । यो समस्याको समाधानको लागि एउटा सजिलो उपाय छ ,जसले निम्न ३ कुराहरुबाट टाढा राखी समस्या समाधान गर्छ ।

       Installation of Malicious Software (Malware)during Crack file installation
       Variation in the Registry Values
       Change in Host File


IDM को लाईसेन्स Expire भयो वा Registered with Fake Serial भन्ने Warning आयो , चिन्ता लिनुपर्दैन ।

 १. Uninstall the Internet Download Manager from Programs and Features.







२. Restart गरिसकेपछि, www.internetdownloadmanager.com मा गई IDM को setup file डाउनलोड गर्नुपर्छ र Install गर्नुपर्छ ।






३. अब यो लिङ्क http://bit.ly/1JPUt6t बाट
    IDMan.exe Serial.txt files डाउनलोड गरी आफ्नो कम्प्यूटरमा सुरक्षित राख्नुहोस् ।






४. अनि  डाउनलोड गरेको IDMan.exe फाईललाई  Copy गरी "C:\Program Files (x86)\Internet Download Manager" भित्र Paste गर्नुहोस् । Replace the file in the destination and click to Continue.




५. अब Internet Download Manager खोल्नुहोस् , त्यसपछि यदि  Fake Serial number warning वा  0 days left warning आएमा  अघि डाउनलोड  गरेको Serial.txt बाट key लिई रजिष्टर गर्न सकिन्छ । रजिष्टर गरिसकेपछि केही Warning आँउदैन ।






६. IDM लाई अपडेट (Update) नगर्दासम्म यसले काम गर्छ, यदि अपडेट गरियो भने Step 4 मात्रै प्रयोग गरे पुग्छ ।








This article/tutorial is written by Saroj Sharma Wagle, ICTV  Birendranagar Municipality. For feedback, please comment on the article below.
Share on Google Plus

About Author (Saroj Wagle)

This portal "ICT for Local Bodies" is written by various individuals - ICT Experts and ICT Volunteers working under MoFALD/LGCDP with an aim of integrating ICT at Local Governance. The author is this post is mentioned at the end of the article itself (with their Google+ profile alongside). Learn more about ICT4LB KMDB here.
    Blogger Comment

0 comments:

Post a Comment