मन्त्रालयको रिपोर्टिगको लागि WBRS को भाग २ को Data Entry गर्ने तरिका

पहिलेको WBRS को Data Entry जस्तै अहिले मन्त्रालयको रिपोर्टिगको लागि WBRS को भाग - २ को Data Entry को लागि यो Tutorial तैयार पारिएको छ।

चरण १

आफ्नो   Computer को Web Browser  Mozilla Firefox बाट http://www.wbrs.gov.np टाइप गर्नुहोस। अनि तल दिएको जस्तो Web Page  खुल्छ। 

अनि त्यसमा Sign In for Bhag-2 मा Click गर्नुस।





चरण २

WBRS को जस्तै Sign In for Bhag-2 मा WBRS कै Username र Password राखनुहोस।
 Select Fiscal Year मा 2072-73 Click गर्नुहोस।
 log in गर्नुहोस।




चरण ३

Login गरे पछि यस्तो Display अाउछ ।


 चरण ४

तल देखाएको जस्तै District Plan को Plan मा Click गर्नुस।



 चरण ५

Budget Code र Budget Name अनुसारको Entry गर्न तल देखाएको जस्तो ‌‍‍ ‌"+" मा Click गर्नुस।






चरण ६

तल देखाएको जस्तो योजनाको नाम र कुल बजेट राखनुस ।


चरण ७

तल देखाएको जस्तो Sector र Sub Sector छान्नुहोस।





चरण ८
 तल देखाएको जस्तो योजनाको प्रकार र खर्चको प्रकार छान्नुस।






चरण ९

 तल देखाएको जस्तो लक्षित वर्ग ; लाभान्वित घरधुरी, महिला र पुरुष राखनुहोस।




चरण १०

 तल देखाएको जस्तो  निर्वाचन क्षेत्र र गा वि स छान्नुस।




चरण ११

अन्तयमा Save गर्नुहोस।



Tutorial Preprared by:
Sujan Joshi | ICTV, DDC Parsa
Share on Google Plus

About Author (Unknown)

This portal "ICT for Local Bodies" is written by various individuals - ICT Experts and ICT Volunteers working under MoFALD/LGCDP with an aim of integrating ICT at Local Governance. The author is this post is mentioned at the end of the article itself (with their Google+ profile alongside). Learn more about ICT4LB KMDB here.
    Blogger Comment

0 comments:

Post a Comment